Tuesday, 11 June 2024

नीजि जित हारनै हो!

    

          लालीगुरांश  (सिर्जना भण्डारी) 


जित्न धेरै शक्ति चाहिन्छ

जितले जीवनमा खुशी ल्याउँछ

हार्न एउटै डर पर्याप्त

डरले जीवनमा उदाषि ल्याउँछ

हारेर हार्नु उदाषि हो

जितेर हार्नु आनन्द हो

मानवीयताको ‘जित’ जित हो

नीजि जित हारनै हो!

https://www.youtube.com/watch?v=IzS8J0qgxQs&ab_channel=UttamPoudel

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...