लालीगुरांश (सिर्जना भण्डारी)
जीवन निरन्तर यात्रा हो जन्म-जन्मकोमर्छ केवल यो नाशवान शरीर
यही हो प्रकृतिको अकाट्य ऋत
यात्रामा अमूल्य अनुभव संगाल्दै जाउँ
क्षण-क्षणमा बसिहाल्छ प्यारो जीवनसंग प्रीत!!
|| ब्रह्मास्मि(ब्रह्म छ) || अहं ब्रह्मास्मि(म नै ब्रह्म हुँ) || शिवोहम्(म नै शिव हुँ) || तत्वमसि(तिमी पनि त्यही हौ) ||
लालीगुरांश ( सिर्जना भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...
No comments:
Post a Comment