Sunday, 24 March 2024

होलीको रंगमा प्रभुको प्रेम फैलिरहोस्

                           लालीगुरांश  (सिर्जना भण्डारी) 

संस्कृति मार्फत प्रभुको, प्रेम फैलिरहोस्
प्रभुको प्रेममा हाम्रो, जीवन झुमिरहोस्
प्रभुकै अंश भएकोले, तनमन नाचिरहोस्
प्रभुको भक्तिमा सबैको, हृदय पग्लिरहोस्
प्रभुको प्रेममा होलीको, रंग हाँसिरहोस्
होलीको रंगले सबैको, जीवन रंगिरहोस् ।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...