Sunday, 24 March 2024

तेरी आँखोकी खामोसीभरी वातें

                     लालीगुरांश (सिर्जना भण्डारी) 

तुम खामोस रहेते हो 
आँखेभी खामोस है, लेकिन 
खामोसीसे देखती है तो 
खामोसीमेंही बहुतकुछ बोलजाती है 
खामोसीसे प्यार जतादेती है 
खामोसीसे चाहत देखादेती है 
खामोसीसे दिलमें समाजाती है 
खामोसीसे दिलको चुरालेती है 
खामोसीसे दिलको तडपादेती है 
खामोसीसे दिवाना करदेती है 
खामोसीसे मनको रुलादेती है 
खामोसीसे दिलको हंसादेती है 
खामोसीसे तमन्ना बढादेती है 
खामोसीसे सारीवात कहेदेती है 
खामोसीसे तुम्हारीओर खिचलेती है 
खामोसीसे तन्हाइमें डालदेती है 
खामोसीसे इन्तजार करवादेती है । 
तुम और तुम्हारी खामोसी 
खामोसीमें बहुतकुछ कहेजाती है ।

होलीको रंगमा प्रभुको प्रेम फैलिरहोस्

                           लालीगुरांश  (सिर्जना भण्डारी) 

संस्कृति मार्फत प्रभुको, प्रेम फैलिरहोस्
प्रभुको प्रेममा हाम्रो, जीवन झुमिरहोस्
प्रभुकै अंश भएकोले, तनमन नाचिरहोस्
प्रभुको भक्तिमा सबैको, हृदय पग्लिरहोस्
प्रभुको प्रेममा होलीको, रंग हाँसिरहोस्
होलीको रंगले सबैको, जीवन रंगिरहोस् ।

Saturday, 16 March 2024

तिम्रो प्रेमको मिठास

                      लालीगुरांश  (सिर्जना भण्डारी) 


शव्दमा नसमेटिने भावमा नअटाउने
तिम्रो प्रेमको अमृतधाराको वहाव
अविरल गंगा बनेर बगिरहेछ ।

नजरले हेरिरहने, हाउभाउले छरिरहने
तिम्रो प्रेमको शितलताको सुवास
सुस्तरी स्पर्श गर्दै फैलिरहेछ ।

हृदयले सम्झिरहने, भावले छोइरहने
तिम्रो प्रेमको चाहतको सुर्योदय
आत्मासम्म प्रकाश छर्दै झिलमिलाईरहेछ ।

आँखाले खोजिरहने, मनले रोजिरहने
तिम्रो प्रेमको कल्पनाको जुनेली
अंगअंगमा रस्मि भर्दै चम्किरहेछ ।

वाणीले बोलिरहने, आँशुले पोखिरहने
तिम्रो प्रेमको पोखाइको मिठास
हृदयभरि अमृत बनेर वर्षिरहेछ ।

यादले सताइरहने, इशाराले सुम्सुम्याइरहने
तिम्रो प्रेमको मूलको वर्षात
आँखाबाट छचल्केर तनमन रुझाइरहेछ ।

तिम्रो प्रेमको मूलको वर्षात
आँखाबाट छचल्केर तनमन रुझाइरहेछ ।

Friday, 15 March 2024

मै और मेरी खामोसी

               लालीगुरांश  (सिर्जना भण्डारी) 


दस्तककी तमन्ना कानोके लिए है
मुलाकातकी तमन्ना जिस्मके लिए है
हृदयसे जुडे मेरे जीवनके हमसफर
हृदयसे खामोसी ही सुनाइदेती है।

देखनेकी तमन्ना आँखोके लिए है
छुनेकी तमन्ना अंगोके लिए है
चेतनासे जुडे मेरे आँखोके सितारे
चेतनासे खामोसी ही सुनाइदेती है।

पानेकी तमन्ना जीनेके लिए है
जीनेकी तमन्ना साथके लिए है
रुहसे जुडे मेरे दिलकी धड्कन
रुहसे खामोसी ही सुनाइदेती है।

रोनेकी तमन्ना दुःखके लिए है
हँस्नेकी तमन्ना सुखके लिए है
परमात्मासे जुडे मेरे हृदयके सहेनशा
परमात्मासे खामोसी ही सुनाइदेती है।

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...