लालीगुरांश (सिर्जना भण्डारी)
मिठो मिठो, तिम्रो मायाँ मिठो
कति मिठो, मिठो मिठो
हृदय भरीको प्रीत मिठो
तिम्रो मेरो, यो सहयात्रा मिठो
तिमी मेरो छायाँ बनिदेउन
यस्तै गरी संधैभरी
मिठो मिठो अति मिठो, मायाँ
गरीदेउन
प्रियतम मेरो तृष्णा मेटाइदेउन
।
 
मिठो मिठो, तिम्रो वात मिठो
कति मिठो, मिठो मिठो
प्रेमपूर्ण तिम्रो वोली मिठो
जीवन भरीको, हाम्रो साथ मिठो
तिमी मेरो छायाँ बनिदेउन
यस्तै गरी संधैभरी
मिठो मिठो अति मिठो, वोली
वोलीदेउन
प्रियतम मेरो चाहना मेटाइदेउन
।
 
मिठो मिठो, तिम्रो स्पर्स मिठो
कति मिठो, मिठो मिठो
प्रेम गंगाको वहाव मिठो
तिम्रो मेरो प्रीतको रस मिठो
तिमी मेरो छायाँ बनिदेउन
यस्तै गरी संधैभरी
मिठो मिठो अति मिठो, स्पर्स
गरिदेउन
प्रियतम मेरो प्यास मेटाइदेउन 
No comments:
Post a Comment